मृगौला पीडित रावललाई उपचारमा आर्थिक अभाव : आर्थिक सहयोगका लागी अपिल

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका निवासी मृगौला पीडित गंगा रावलको उपचारका लागी आर्थिक अभाव भएको छ । ४५ वर्षीय रावलको उपचारका लागी आर्थिक अभाव भएसँगै परिवारले आर्थिक सहयोगका लागी अपिल गरेको छन् । दुवै मृगौलामा समस्या देखिएपछि हाल रावलको भारत मुम्बै स्थित के एम KM अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै मृगौलाले … Continue reading मृगौला पीडित रावललाई उपचारमा आर्थिक अभाव : आर्थिक सहयोगका लागी अपिल