पञ्चदेवल नगरपालिका : शाखा संयोजक एक,वेबसाइटमा अर्कै
पञ्चदेवल विनायक नगरपालिकाको वेबसाइट अपडेट नभएको पाइएको छ ।
पालिकाको वेबसाइटमा पुरानो विवरणहरू भेटिए पनी नयाँ विवरण भने अपडेट भएको देखिएको छैन ।
नगरपालिकाको विभिन्न सूचना तथा जानकारी राख्न प्रयोगमा ल्याइएको वेबसाइटमा नयाँ विरण अद्यावधिक नभएको पाइएको छ ।
पालिकाको स्वास्थ्य शाखा संयोजकमा जनक बुढाले नियुक्ति लिएको १ महिना बढी हुदा पनी वेबसाईट्मा लक्ष्मीकान्त बजगाइको नाम छ ।
हेर्नुहोस् फोटो :
क्याटेगोरी : पश्चिम खोज, समाचार
प्रतिक्रिया