अछाममा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
अछाममा जबरजस्ती करणीको आरोपमा एक जना प्रकाउ परेका छन।
साँफेबगर नगरपालिकाका अन्दाजी १६ बर्षिय एक किशोर प्रकाउ परेका छ्न । उनी अन्दाजी ६ बर्षकी एक बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा प्रका को प्रहरीले जनाएको छ ।
आइतबार ईलाका प्रहरी कार्यालय बयालपाटाले आफन्तको जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रकाउ गरेको थियोे ।
किशोरलाई प्रकाउ गरेर घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक कैलाश सिंह बिष्टले बताए ।
भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया