Hikmat Acharya
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

 बोका चोरीको आरोपमा २ युवा  पक्राउ


धनगढी। कैलालीका २ युवा बोका चोरीको आरोपमा पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिकाका दुई युवकलाई बोका चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा ५ स्थित जमुनाटोलमा बोका चोरी गरेको आरोपमा गोा गरपालिका १० मालाखेतीका नविन ताम्राकार र हरिश चुनारालाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुरको गुलरियाबाट खटिएको प्रहरी टोलीले नीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरु दुबैलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय झलारीको जिम्मा लगाइएको छ।

गत महिना कृष्णपुरकी प्रतिमा चौधरी र वैशाख ३ गते निर्मला नाथको बाख्रा चोरी भएको थियो। यस्तै हिजो शनिवार कृष्णपुर नगरपालिका ५ का रामपति ौधरक बक चोरी भएको थियो। तीनै जनाले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।
दिनेश खबर


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode