गाउँपालिका उपाध्यक्ष रावलले एक महिनाको सेवा सुविधाको रकम खेलाडीलाई दिने (भिडिओ सहित)

बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले गाउँपालिका अध्यक्ष भलिबल कपको उपाधि विजेता भलिबल टिमका खेलाडीहरूलाई आफ्नो एक महिनाको सेवा सुविधा बाफतको रकम दिने घोषणा गरेकी छन् । मेल्लेख गाउँपालिकामा सम्पन्न पालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथम स्थान हाँसील गर्न सफल गाउँपालिकाको भलिबल टिमका खेलाडीहरूलाई आफ्नो एक महिनाको सेवा सुविधा बाफतको रकम उपलब्ध गराउने उपाध्यक्ष रावलले घोषणा … Continue reading गाउँपालिका उपाध्यक्ष रावलले एक महिनाको सेवा सुविधाको रकम खेलाडीलाई दिने (भिडिओ सहित)