अछाममा बस व्यवसायीको मनपरी : हुँदै नभएको सिट बेचेर यात्रीलाई सास्ती

अछाममा बस व्यवसायीहरूको मनपरीका कारण यात्रुले सास्ती पाइरहेका छन् । अछाममा भित्रिने तथा जिल्लाबाट बाहिरिने बस व्यवसायीको मनपरीका कारण यात्रुहरू सास्ती पाइरहेका हुन् । बस व्यवसायीहरुले जिल्लामा सिट संख्या भन्दा बढी यात्रु राख्ने देखी यात्रुहरूबाट मनपरी भाडा असुल्ने गरेका छन् । यसै बिच बुधवार मात्रै अछामको सदरमुकाम मंगलसैनदेखी धनगढी गइरहेको सु.प.२३९५ नम्बरको बसले गाडीमा हुँदै … Continue reading अछाममा बस व्यवसायीको मनपरी : हुँदै नभएको सिट बेचेर यात्रीलाई सास्ती