सुदूरपश्चिममा भूकम्प : एक महिलाको मृत्यु
सुदूरपश्चिममा भूकम्पपछि आएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ ।
बझाङको जयपृथ्वी नगरपालिका ११ स्थित ओखरकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको हो ।
त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको बझाङ प्रहरीले जानकारी दिक ।
भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएको जनाइएको छ ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया