अछामको कमलबजारमा मेयर-उपमेयरबिच द्वन्द्व, कार्यालय ६ दिनदेखी बन्द

अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन । पालिकाले जनजीविका केन्द्रित काम नगरेको, बजेट पारित हुन नसकेको तथा राजनीतिक दलहरुले उठाएका मागलाई सम्बोधन नगरेको भन्दै गएको १९ गते विभिन्न चार दलले पालिका कार्यालयमा ताला लगाएका थिए। नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी मालेले संयुक्त रुपमा … Continue reading अछामको कमलबजारमा मेयर-उपमेयरबिच द्वन्द्व, कार्यालय ६ दिनदेखी बन्द