कमलबजार नगरपालिकामा भूकम्पको अर्को झट्का !

अछाम जिल्लाको कमलबजार नगरपालिकामा भूकम्पको अर्को झट्का महसुस भएको छ । नगरका प्रमुख यज्ञ प्रसाद ढकाल र उपप्रमुख शारदा बिष्ट कुँवर बिचको विवादको पराकम्पन शान्त नहुँदै नगर कार्यपालिका कार्यालय लाई इपिसेन्टर बनाएर यति बेला निमित् ख प्रकाशकीय अधिकृत खड्ग बहादुर बिष्टले अर्को झट्का दिएका छन् । प्रमुख,उप प्रमुखको विवादका बिच गइरहेको पराकम्पन सँगै लामो समय … Continue reading कमलबजार नगरपालिकामा भूकम्पको अर्को झट्का !