अछाममा जिप दुर्घटना

अछाममा जिप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिकामा जिप दुर्घटना भएको हो ।
जिल्लाको तुर्माखादा गाउँपालिकाबाट मंगलसेन आउदै गरेको से १ ज ७७५ नम्बरको जिप दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ । अछाम जिल्ला अस्पताल सडक खण्डमा दुा भएको अछाम प्रहरीले बताएको छ । जिपमा सवारहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया