दार्चुलामा शिक्षक बनेर दुई जर्मन नागरिक आउँदै
दार्चुलामा शिक्षक बनेर दुई जर्मन नागरिक आउने भएका छन् ।
जिल्लाको अपिहिमाल गाउँपालिकाभित्रको एक विद्यालयमा स्वयंसेवक शिक्षकको रुपमा जर्मन नागरिक आउने भएका हुन् ।
खण्डेश्वरी माध्यमिक विद्यालयमा केही समयपछि स्वयंसेवक शिक्षकको र दुई जना जर्मन नागरिक इन्मा र इभा आउने गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए ।
यसले शिक्षा क्षेत्रमा विदेशी स्वयंसेवक शिक्षक भित्र्याउन सहज हुने गाउँपालिका अध्यक्ष बोहराको दाबी छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया