अछाममा करेन्ट लागेर एक महिला घाइते
अछाममा करेन्ट लागेर एक महिला घाइते भएकी छिन् ।
जिल्लाको साँफेबगर नगरपालिका–११ बैद्यनाथकी १९ वर्षीया विन्द्रा सुनार घाइते भएकी हुन् ।
उनलाई डालेघाँस काट्ने बेला रुखमा छुनगई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ
घ महिलाको न्यायहेल्थ अस्पताल वयलपाटामा उपचार भइरहेको छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा
प्रतिक्रिया