कतै फालाफाल कतै हाहाकार : आक्रोशित स्थानीयले काटे खानेपानी पाइप (भिडिओ सहित)

जयगढ बजारमा खानेपानीबाट वञ्चित स्थानीयले खानेपानीको पाइप काटेका छन् । ट्याङ्कीमा पर्याप्त पानी भए पनि आफूहरूले खानेपानी नपाएको भन्दै उनीहरूले खानेपानीको मूल लाइनको पाइप काटेका हुन् । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र रहेको जयगढ बजारको बिच बजारका व्यापारी तथा स्थानीयहरू लामो समय देखी खानेपानीको समस्या झेल्दै आइरहेका छन् । उनीहरूका अनुसार बिच बजार बाहेक गैरीबजार,एक्लेसल्ला लगायतका … Continue reading कतै फालाफाल कतै हाहाकार : आक्रोशित स्थानीयले काटे खानेपानी पाइप (भिडिओ सहित)