अछाममा आगलागीमा परि २ नाबालकको मृत्यु

अछाममा आगलागी हुँदा २ जना नाबालकको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा ६ षोडशामा छानामा आगलागी हुँदा २ जना नाबालकको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीय भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परि मृत्यु भएको वडा अध्यक्ष तिलक कडायतले जानकारी दिए । … Continue reading अछाममा आगलागीमा परि २ नाबालकको मृत्यु