अख्तियारमा भ्रष्टाचारका उजुरी परेको पर्यै/कागजात मिलाउन कर्मचारीलाई आपत्

बान्नीगढी जयगढ गाउँपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै अख्तियारमा उजुरी पर्ने क्रम बढेको पाइएको छ । गाउँपालिकामा संचालित विभिन्न विकासे योजनादेखि जनप्रतिनिधि र कर्मचारीले अनियमितता तथा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी बढ्ने क्रम बढेको हो । उसो त निवर्तमान गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको कार्यकालमा पनि अख्तियारमा उजुरी पर्ने क्रम पनि कम थिएन । सो … Continue reading अख्तियारमा भ्रष्टाचारका उजुरी परेको पर्यै/कागजात मिलाउन कर्मचारीलाई आपत्