कमाई २४ लाख : १ बर्षमा जनप्रतिनिधिको सेवा सुविधामा पौने १ करोड !

बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधिले सेवा तथा सुविधाका नाममा मात्रै करिब पौने १ करोड रकम बुझेका छन् । महालेखा परीक्षकको प्रतिवेदन अनुसार गत आर्थिक बर्ष २०७९।८० मा जनप्रतिनिधिले सेवा सुविधाका नाममा मात्रै ७६ लाख ९५ हजार ५ स बुझेका हुन् । जबकि बान्नीगढी जयगढ गाउँपालिकाले गएको बर्ष आन्तरिक तर्फ जम्मा २४ लाख ८४ हजार ९ सय … Continue reading कमाई २४ लाख : १ बर्षमा जनप्रतिनिधिको सेवा सुविधामा पौने १ करोड !