बान्नीगढीका पूर्व अध्यक्ष, उपाध्यक्ष : पदमा नहुँदा पनि सरकारी सम्पत्तिमै रजगज !

बान्नीगढी जयगढ गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष,उपाध्यक्ष लगायतका केहि जनप्रतिनिधिले कार्यकाल सकिदा समेत हालसम्म सरकारी सम्पत्ति फिर्ता नगरेको पाइएको छ । उनीहरूले जनप्रतिनिधिको भूमिकामा रहँदा सरकारी सेवा सुविधा बापत लए बिभिन्न सामाग्रीहरू कार्यकाल सकिएको लामो समयसम्म पनि फिर्ता नगरेका हुन् । यसरी सामान फिर्ता नगर्नेमा पूर्व गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का,उपाध्यक्ष लोक बहादुर साउँद सहित वडा … Continue reading बान्नीगढीका पूर्व अध्यक्ष, उपाध्यक्ष : पदमा नहुँदा पनि सरकारी सम्पत्तिमै रजगज !