अछाममा ८ दिन देखि दुई किशोर बेपत्ता

अछाममा दुई जना किशोर बेपत्ता भएका छन्। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका ३ धारासैन बरेतिलेक निवासी कर्ण ठकुल्लाका १५ बर्षिय छोरा अमित ठकुल्ला र सोही ठाँउकै चन्द्र ठकुल्लाका १६ बर्षिय छोरा लोकेश ठकुल्ला बेपत्ता भएका हुन् । जयगढ देखि ८ दिन अघिबाट बेपत्ता भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । बेपत्ता दुबै किशोर घरबाट जयगढ बजार … Continue reading अछाममा ८ दिन देखि दुई किशोर बेपत्ता