Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

अछामका एक युवक भारतबाट सम्पर्क विहिन


अछामका एक युवक भारतमा सम्पर्क विहिन भएका छन् । जिल्लाको रामारोशन गाँउपालिका वडा नं. ६ भाटाकाटिया निवासी १९ बर्षिय हेमन्त परियार सम्पर्क विहिन भएका हुन् ।

काठमाण्डौं स्थित के.एम. सी. कलेजमा बिज्ञान संकाय अन्र्तगत कक्षा १२ मा अध्ययनत परियार एक्कासी मानसिक सन्तुलन गुमाएर भारतको राजधानी दिल्लीमा उपचार गर्न गएका थिए । उपचारका लागी त्यहाँ गएका हेमन्त जुलाई १५ तारिख अर्थात असार ३१ गतेबाट सम्पर्क विहिन भएका हुन् ।

४ दिन बाट सम्पर्क विहिन उनलाई फेला पार्नु हुने जो कोहिले नजिकको प्रहरी कार्यालय वा नेपालका लागी सुमन परियारको सम्पर्क नम्बर ९८५८४८५४९९ र ललित परियारको ९८४८४३२८८४ मा सम्पर्क गरिदनि आफन्तजनले आग्रह गरेका छन् । यस्तै भारतका लागी ९५४०८२२७८७ र ९७११५३७९८१ मा सम्पर्क गरिदिन समेत अनुरोध गरिएको छ ।

अछाममा ८ दिन देखि दुई किशोर बेपत्ता


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode