Hikmat Acharya
  • २३ भदौ २०८१, आईतबार
  • काठमाडौं
Paschim Raibar

विश्वासको मत पाएपछि प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस


प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदबाट विश्वासको मत प्राप्त भएकोमा सांसदहरुलाई धन्यवाद दिएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आभार व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले सांसदहरुको विश्वासलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदूपयोग गर्ने बताएका छन् ।

आज भएको मतदानमा प्रधानमन्त्रीलाई १८८ जना सांसदले विश्वासको मत दिएका थिए । यो संसदको कुल संख्याको दुई तिहाइभन्दा बढी हो ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode