तीव्र गतिमा बन्दै बान्नीगढीको प्रशासनिक भवन
गत जेठदेखि निर्माण सुरु भएको बान्नीगढी जयगढ गाउँपालिका अछामको प्रशासनिक भवनको कामले तीव्रता पाउँदै गएको छ । ३ महिनाभित्रमै भवनको पहिलो तला ढलानका लागी ७० प्रतिशत कार्य पुरा भइसकेको छ । निर्माण व्यवसायी रवि स्वारले भवनको निर्माण समयावधिभित्र पुरा हुने बताएका छन् । नारायण उपहार जे.भि. कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । व्यवसायी स्वारका अनुसार … Continue reading तीव्र गतिमा बन्दै बान्नीगढीको प्रशासनिक भवन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed