Hikmat Acharya
  • १० वैशाख २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा ६ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा एक जना पक्राउ


कैलालीमा ६ वर्षीया बालिकामाथि करणी गरेको गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।

जिल्लाको चुरे गाउँपालिकाका १४ वर्षीय किशोरलाई करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरु दुवै जना नातामा साल पर्छन् ।  किशोरले जबरजस्तीकरणी गरेपछि बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि आइतवार उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode