तुर्माखादमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खनाल हाजिर
लामो समयदेखी निमित्तको भरमा चल्दै आएको तुर्माखाद गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित भरत खनाल हाजिर भएका हुन् । उनलाई आज बुधवार औपचारिक रुपमा गाउँपालिकाका ् छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसी सहित पालिकाका जनप्रतिनिधि र कर्मचारीले उनलाई स्वागत गरेका छन् । अधिकृत खनाललाई स्वागत गर्दै … Continue reading तुर्माखादमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खनाल हाजिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed