अछामका पूर्व जनमुक्ति सेना मलेसियामा अस्ताए !

अछामका एक युवकको मलेसियामा निधन भएको छ । रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडा मौभेरीका भक्त साउँदको निधन भएको हो । काम सकेर कोठामा सुतेका ४० बर्षिया साउँद बिहान ओछ्यानमै मृत भेटिएका थिए । आउँदो बडा दसैँमा घर आउने योजनामा रहेका र हिजो राति ९ बजे श्रीमतीसँग भलाकुसारी गरेका उनको … Continue reading अछामका पूर्व जनमुक्ति सेना मलेसियामा अस्ताए !