Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बाग्मती खेल्दै


एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बाग्मती खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा शुरु हुनेछ । लिगमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ ।

हिजो भएको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ४–० ले हराउँदै कोशीले सुखद सुरुवात गरेको हो । अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजना हिजोदेखि शुरु भएको लिगमा १० टोली सहभागी छन् ।


क्याटेगोरी : खेलकुद, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode