Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा खैरो हेरोईनसहित दुई जना पक्राउ


जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटको काठ मिल नजिकबाट सोही ठाउँ बस्ने २४ वर्षीय बिकास चौधरी र ३२ वर्षीय खेमबहादुर थापा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी गस्ति टोलीले १.१५ ग्राम लागुऔषध खैरो हेरोईन सहित फेला पारि दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।


क्याटेगोरी : अपराध, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode