Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

धनगढीबाट लागुऔषध एक जना पक्राउ


कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट लागुऔषधसहित २७ वर्षीय जोशन चौधरी पक्राउ परेका हुन।

धनगढी उपमहानगरपालिका–२ का चौधरीको साथबाट प्रहरीले ३७० मिलिग्राम ब्राउनसुगर फेला पारेको हो। उनी से ६ प ७४६ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode