डडेल्धुरामा खोलामा बगेर एक छात्राको मृत्यु
![](https://ap-south-1.linodeobjects.com/assets.paschimraibar.com/2024/09/death_3_6.jpeg)
डडेल्धुरा– डडेल्धुरामा खोलामा बगेर एक छात्राको मृत्यु भएको छ ।
जिल्लाको परशुुराम नगरपालिका–८ धनुचेकी १५ वर्षीया छात्रा प्रतिभा धामीको खोलामा बगेर मृत्यु भएको हाे ।
सोही ठाउँको बैजनाथ माध्यमिक विद्यालयमा ट्यूसन पढ् जे क्रममा सोही स्थानको जम्रानी खोला तर्ने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया