Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

मुख्य चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाइँदै


काठमाण्डौ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मुख्य चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गरेर जहाजको नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेसगरी काम गर्न विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाजको नियमित उडानको कार्ययोजना ल्याउन र अत्यावश्यकबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कसैलाई पनि नजान÷नपठाउन निर्देशन भएको छ ।


क्याटेगोरी : राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode