Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बझाङमा ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता, ३ जनाको उद्धार


बझाङमा ट्याक्टर दुर्घटना भएको छ।

दुर्गाथली गाउँपालिका-२ मा आज ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन् भने ३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। ट्याक्टरमा ५ जना सवार रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode