Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकिय अधिकृत मिनराज आचार्यले खाद्य वस्तु खरिद गर्दा ध्यान दिन आग्रह गरेका छन् ।

जिल्लाका बिभीन्न बजारमा पछिल्लो समय म्यादगुर्जेका खाद्यबस्तु बिक्रि हुने गरेको पाईएकाले खाद्य वस्तु खरिद गर्दा ध्यान दिन उनले आग्रह गरेका हुन् ।
उपभोक्ताले खरिद गर्ने हरेक सामानहरुमा उपभोक्ता स्वयम सचेत भएमा बजारमा हुने कालोबजारी समेत कम हुने उनको बुझाई छ ।

स्थानिय तहहरुले पनि बजार अनुगमनमा सक्रिय भएर लाग्नुपर्ने आचार्यले उल्लेख गरेका छन् । बजार अनुगमनको जिम्मेवारी स्थानिय तहको पनि भएकाले बजार अनुगमनमा स्थानिय तह पनि सक्रिय हुपर्ने उनले बताएका छन् ।

यसैबिच आज हामीले बिश्व उभोक्ता अधिकार दिवसको अवसर पारि जिल्लाप्रशासन कार्यालय अछामका प्रशासकिय अधिकृत मिनराज आचार्यसंग अछाम जिल्लामा बजार अनुगमनको अवस्था तथा बजारमा बिक्रि हुने खाद्य बस्तुको विषयमा कुराकानि गरेका छौँ । सुनौँ यो कुराकानि……..


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode