Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

प्रिमियर लिगमा आज आठ वटा खेल हुँदै


काठमाण्डौँ– इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेल हुँदैछन् ।

आज बेलुका सवा ५ बजे वेस्टह्याम र चेल्सी, राति पौने ८ बजे एस्टन भिला र उल्भ्स, फुलहम र न्युक्यासल, साउथह्याम्पटन र ईपस्वीच टाउन, टोटनहम र बे्रन्डफोर्ड, लेस्टर सिटी र एभर्टन तथा लिभरपुल र बर्नमाउथ खेल्दैछन् ।

यस्तै राति सवा १० बजे क्रिस्टल प्यालेस र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ ।

चार खेलमा १२ अङ्कसहित म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा आर्सनल १० अङ्कसहित दोस्रो र न्युक्यासल तेश्रो स्थानमा छन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode