Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

महालक्ष्मी लाईफ ईन्सुरेन्स उपशाखा कार्यलय साफेबगरले मृत्यु दाबी बाफतको रकम भुक्तानी गरेको छ । महालक्ष्मी लाईफ ईन्सुरेन्स क.लि.उपशाखा कार्यलय साफेबगरले बान्निगढी जयगड गाउपालिका वार्ड न ३ का रेबन्त बहादुर साउद्को मृत्यु दाबिको रकम दुई लाख रकम भुक्तानी गरेको हो ।

उपशाखाले छोरा अन्मोल साउदका संरक्षक र श्रीमति श्री मिट्ठु देबि साउदलाई रकम हस्तान्तरण गरिएको उपशाखाले जनाएको छ । साथै कार्यालय बाट महालक्ष्मी जीवन हेरचाह बिमायोजना पोलिसी जारी भएको भएको थियो । जस अन्र्तगत अबको १४ बर्ष सम्ममा आर्थिक संरक्षण महालक्ष्मी लाईफले लिने भएको छ । जस अनुसार तत्काल रु दुई लाख अबको १४ बर्ष सम्ममा प्रतेक तीन महिनाको एक चोटि ५,००० हजारका दरले दुई लाख असिहजार र समय अवधी समाप्तिमा बिमान्क रु दुई लाख र एक बर्षको आर्जित बोनस दश हजार गरि जम्मा छ लाख नब्बे हजार बराबरको दाबी प्राप्त गर्ने भएका छन ।
बिमितको घरमा पुगि उप शाखा प्रबन्धक मनिषा रावल,निबर्तमान उपशाखा प्रबन्धक टिकाराम साउद र एजेन्सी म्यानेजर राकेश साउदले चेक हस्तान्तरण गरेका हुन ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode