Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

कैलालीबाट लागू औषध सहित २ जना फक्राउ


कैलालीबाट लागू औषध सहित २ जना फक्राउ परेका छन ।

शनिबार गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले घोडाघोडीबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका – १ सुखडमा कोठा गरि बस्ने जानकी गाउँपालिका – ५ का ३५ वर्षीय फयाज आलिजागा र भारत तिकुनिया घर बताउने २१ वर्षीय मोहित आलिनले रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

उनीहरुको साथबाट १ ग्राम ३३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले बताएको छ ।


क्याटेगोरी : अपराध, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode