कैलालीमा सर्पले डसेर एक बालिका घाइते
![](https://ap-south-1.linodeobjects.com/assets.paschimraibar.com/2024/09/Mahs.jpeg)
कैलाली- कैलालीमा सर्पले डसेर एक बालिका घाइते भएकी छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका–६ की १४ वर्षीया एक बालिका घाइते भएकी हुन। उनलाई सुतेको बेला सर्पले डसेर घाइते भएकी हुन् ।
उनको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रदेश आपतकालीन कार्य सञ्चालनन केन्द्रले जनाएको छ । उनकोे परिचय भने खुलेको छैन् ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया