बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
![](https://ap-south-1.linodeobjects.com/assets.paschimraibar.com/2024/09/lightng.jpg)
बाजुरा– बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बुढिगंगा नगरपालिका–४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया