Hikmat Acharya
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

बाजुराबाट चरेससहित एक युवक पक्राउ


बाजुरा– बाजुराबाट चरेससहित एक युवक पक्राउ परेका छन् ।

जिल्लाको बडिमालिका नगरपालिका–८ मार्तडीबाट सोही ठाँउका ३४ वर्षीय शिबलाल रोकाया चरेससहित पक्राउ परेका हुन् ।

आइतवार जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले रोकायालाई उनकै घरभित्र लुकाई राखेको अवस्थामा ४१ दश्मलव ५५ ग्राम चरेश बरामद गरि पक्राउ गरेको जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode