Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


गुल्मीको मालिका गाउँपालिका –२ दर्लिङ्की २७ बर्षीया माया रोकामगरको करेन्ट लागेर ज्यान गएको छ । हिजो बेलुका घर पोत्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक शंकर पोख्रेलले जानकारी दिनु भएको छ ।

हिजो घर पोत्ने क्रममा घाईते हुनुभएकी रोका मगरको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको हो । घर पोत्ने क्रममा अचानक मुसाले काटेको विद्युतको तारबाट करेन्ट प्रवाह भई घाईते हुनुभएकी मगरलाई उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । उहाँको गए राति नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode