Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

बैतडीकी एक युवती धनगढीको होटलबाट चरेशसहित पक्राउ


बैतडी – धनगढीमा एक होटलबाट बैतडीकी युवती चरेशसहित पक्राउ परेकी छिन्।

कैलालीको धनगढी उपमहानगरपालिका–२ रोड हाउस क्याफे नजिक बालाराम बाजुरा होटलबाट बैतडीको पाटन नगरपालिका–१ बस्ने २५ वर्षीया अस्मिता बोहरा चरेशसहित पक्राउ परेकी हुन्।

बोहरालाई २२ ग्राम ८४० मिलिग्राम लागूऔषध (चरेश)सहित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले फेला पारि शनिवार नियन्त्रणमा लिएको जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode