कञ्चनपुरमा आँगनको पर्खालमा च्यापिएर एक महिलाको मृत्यु
कञ्चनपुर- कञ्चनपुरमा एक महिलाको पर्खालमा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।
जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटाकी ७० वर्षीया केतुका रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको घरको आँगनमा पर्खाल भत्कीएर च्याँपिदा मृत्यु भएको हो।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया