डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट
डडेल्धुरा- डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ।
जिल्लाको परशुराम नगरपालिका–९ कुयापानी, पुलचोकबाट १४ लिटर घरेलु मदिरा बरामद गरी स्थानिय जनप्रतिनिधी, समाजसेवीसहितको उपस्थितिमा इलाका प्रहरी कार्यालय जोगबुढाले मंगलवार नष्ट गरेको हो।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया