Hikmat Acharya
  • २७ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

अछाम दरबार पुननिर्माण


अछाम– अछाम दरबार पुनःनिर्माण गरिएको छ । सो दरबारको काम अन्तिम चरणमा पुगेको छ ।

२०५८ फागुन ४ गते तत्कालीन विद्रोही नेकपा (माओवादी)ले अछामको सदरमुकमाम मङ्गलसेनमा गरेको आक्रमणका क्रममा उक्त दरबार ध्वस्त बनेको थियो ।

सो दरबार अहिले करिब २३ वर्षपछि पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode