बान्नीगढीको प्रशासनिक भवनको मुद्दाको सर्वोच्च अदालतमा भोली पेशी: आउला त आदेश ?

अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनका विषयमा सर्वोच्च अदालतमा परेको रिटमा भोली अर्थात् पौष २३ गते पेशी तोकिएको छ। यो रिट निर्माणाधीन भवनसँग सम्बन्धित कानुनी विवादको समाधानको लागि दायर गरिएको हो, जहाँ भवन निर्माण प्रक्रिया नियम विपरीत गरिएको दाबी गरिएको छ। विशेष गरी सडकको क्षेत्राधिकार भित्र पर्ने जग्गा मिचिएको र भवन निर्माणको मापदण्ड … Continue reading बान्नीगढीको प्रशासनिक भवनको मुद्दाको सर्वोच्च अदालतमा भोली पेशी: आउला त आदेश ?