अछाममा सामुदायिक बन फडानी: पदाधिकारी र डिभिजन बन कार्यालयको मिलेमतो
अछाम । अछाममा सामुदायिक बनका पदाधिकारी र डिभिजन बन कार्यालयको मिलेमतोमा व्यापक बन फडानी भएको छ। जिल्लाको कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकाको लेक क्षेत्रका सामुदायिक बनबाट अवैध रूपमा चुत्रो (तिर्खुला) का डाँठ तथा बोक्रा विक्री भइरहेको छ। कमलबजार नगरपालिका वडा नम्बर ५ स्थित पाँचुली चैतेपातल सामुदायिक बनबाट मात्रै १३ हजार किलो चुत्रो विक्री गरिएको … Continue reading अछाममा सामुदायिक बन फडानी: पदाधिकारी र डिभिजन बन कार्यालयको मिलेमतो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed