तस्विरमा खरानी बनेको जयगढ बजार !

बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा आगलागीले ठूलो क्षति पुराएको छ ।
आगलागीमा यहाँका २७ भन्दा बढी घर तथा पसल जलेका छन् । ३० घर प्रभावित भएका छ। सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ ।
मुख्य बजारमा रहेकाे आइएमई केन्द्रबाट अचानक सुरु भइ फैलीएकाे आगोले जयगढकाे आधा बजार सखाप पारेको हो ।
साँझ ७ : २० बजेदेखि लागेको आगो मध्यरातमा नियन्त्रणमा आएको थियो।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया