Hikmat Acharya
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

बझाङकि एक महिला भारतको दिल्लीबाट सम्पर्क बिहिन


बझाङ– बझाङकि एक महिला भारतको दिल्लीबाट सम्पर्क बिहिन भएकी छिन् ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–५ खतेडा घर भएका हाल भारत डब्लिउ जेड टछ, गुरुनानक नगर, गल्ली नम्बर–६ तिलक नगर, न्यु दिल्ली बसोबास गर्ने अशोक सार्कीकी श्रीमती ३८ वर्षीया आशा सार्की गत भदौ १८ गते (२ सेप्टेम्बर)बाट सम्पर्क बिहिन भएकी हुन् ।

आशाको मानसिक समस्यासमेत रहेको पारिवारिक स्रोतले बताएको छ । आशालाई कसैले भेटाए वा देखेमा सम्पर्क ९१७८३८०३२५७८, ००९७७९७६५३१९४७७ जानकारी गराइदिन हुन वा कुनै पनि नजिकको प्रहरी चौकीमा जानकारी गराई दिन हुन अनुरोध गरिएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode