Hikmat Acharya
  • ८ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा रास्वपाले आज मोटरसाइकल र्‍याली निकाल्दै


बैतडी- पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीले पनि विरोध प्रदर्शन गर्न लागेको छ।

आज जिल्लाका विभिन्न ठाउँहरुबाट रास्वपाले मोटरसाइकल ¥याली निकाल्ने तयारी थालेको हो।

जिल्लाको पाटनबाट बिहान साढे ११ बजेदेखि ¥याली सुरु गरी सत्बाझ, सिललेगडादेखि पञ्ज्युनयाँ हुदै गोकुलेश्वरमा दिउँसो करिब ३ बजेको समयमा कोणसभामा परिणत गरिने रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोज राज जोशी (क्वालीटी)ले जानकारी दिए।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode