Hikmat Acharya
  • २९ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

डोटीमा बेहोस हुने सुई लगाउदा एक बालिकाको मृत्यु


डोटी- डोटीमा बेहोस हुने इन्जेक्सन लगाउदा ९ वर्षीया बालिकाको मृत्यु भएको छ ।

जिल्लाको दिपालयल–सिलगढी नगरपालिका–३ माझिटोल बस्ने लोकेन्द्र भुलको ९ वर्षीया छोरी रजनी भुलको मृत्युु भएको हो।

बालिकाको लडेर हात भाचिएपछि अप्रेसन गर्दा बेहोस हुने इन्जेक्सन लगाउदा सुजङ्ग अस्पताल राजपुर डोटीमा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय डोटीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode