Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

शनिबार सुदुरपश्चिमका चार जनामा कोरोना पुष्टि


सुदूरपश्चिम प्रदेशमा शनिबार चार जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।

चार सय ६२ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय

दिपायलले पछल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा तीन जना कैलाली र एक जना कञ्चनपुर जिल्लाका रहेको जनाएको छ। यसअघि

शुक्रबार पनि सात जनामा कोरोना पोजेटिभ देखिएको थियो।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode