Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मालिका सामुदायिक वन उपभाेक्ता समूह मंगलसैन १ काे नवाैं बार्षिक उपभाेक्ता भेला सम्पन्न


मालिका सामुदायिक वन उपभाेक्ता समूह मंगलसैन नगरपनलिका वडा नं १काे नवाैं बार्षिक उपभाेक्ता भेला सम्पन्न भएकाे छ ।

मालिका सामुदायिक वन उपभाेक्ता समुहका अध्यक्ष एवम मंगलसैन नगरपालिका वडानं १ का वडा अध्यक्ष लाेकराज नाथकाे अध्यक्षताा भएकाे भेलाका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम नगर ईन्चार्ज भिम बहादुर राना रहनु भएकाे थियाे ।

प्रमुख अतिथि रानाले नेपालकाे वन हरियाे धन भन्ने नारालाई आत्मासाथ गर्दै सम्पुर्ण उपभाेक्ताहरुलाई वन जाेगाउन अनुराेध गर्नु भएकाे छ । वन जोगाउन सक्यो भने हाम्रा केही आधारभुत आश्यकताहरु पुर्ति गर्न सकिने भएकाले वनलाई जाेगाई राख्न पर्ने बताउनु भयाे ।

कार्यक्रममा विशिष्ट अतिि नेकपा समाजवादिका जिल्लन कमिटि सचिवनलय सदस्य ईन्द्र बहादुर जैगडी ,मंगलसेन नगरपालिका वडानं १ का वडा सदस्य गंगा थापा रहुनु भएकाे थियाे ।

यस्तै कार्यक्रममा नेकपा समाजवादिका जिल्ला कमिटि सदस्य टेकेन्द्र जैगडी ,नेपाली कांग्रेसका वडा सभापति मनिराज गिरी ,नेकपा एमालेका पुर्ब गाउकमिटी अध्यक्ष गंगाराम थापा ,कालिका सामुदायिक वनका अध्याक्ष गापाल जैगडी ,कुन्ति माध्यामिक बिधायलयका शिक्षक पु्ण बहादुर राना , मालिका आधाराभुत बिध्यालय बयवस्थापन समितिका अधयक्ष मिनराज नाथ ,पुर्ब प्रधान पहराम राना ,महिला प्रतिनिधि मिना नाथ ,समाजसेबि बाले थापा लगाएतले मन्तब्य राख्नु भएकाे थियाे ।

९ अाैं वार्सिक भेला बाट टेकेन्द्र जैगडीकाे अध्यक्षतामा ९ जनाकाे नयां कार्यसमिति चयन भएकाे छ जसमा उपाध्यक्ष मिना कुमारी नाथ,सचिबमा सेतु नाथ ,काेषाअध्यक्ष उदयसिह राना ,चयन भएकाे छ ।

नवाैं वार्षिकभेलाकाे स्वागत मन्तब्य मालिका सामुदायिक वनका उपाध्याक्ष सेते जैगडिकाे राख्नु भएकाे कार्यक्रमकाे सञ्चालन जगत जैगडीले गर्नु भएकाे थियाे ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode